म्यानचेस्टर युनाइटेड अंक तालिकामा दोस्रो

लन्डन । एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गए राति अवे मैदानमा भएको खेलमा एभर्टनलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा फर्किएको हो । म्यानचेस्टर युनाइटेडको जितमा एन्थोनी मार्शल र जेसी लिङ्गार्डले एक–एक गोल गर्नु भयो । जितपछि म्यानचेस्टर युनाइटेडको २२ खेलबाट ४७ अंक भएको छ । … Continue reading म्यानचेस्टर युनाइटेड अंक तालिकामा दोस्रो